मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राउटे समुदायसँग मन्त्री बादीको प्रत्यक्ष संवाद, शिक्षा र जीविकोपार्जन सुधारमा जोड

reportersnepal.com · Fri Nov 06 04:54:37 UTC 2026

सल्यान । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट गरी उनीहरूका समस्या र आवश्यकताबारे जानकारी लिएकी छन् ।

बिहीबार समुदायका महिला तथा बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै मन्त्री बादीले उनीहरूको परम्परागत जीवनशैली, दैनिक आवश्यकता, जीविकोपार्जनका कठिनाइ, शिक्षा र स्वास्थ्यको अवस्थाबारे चासो राखेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)