मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

reportersnepal.com · Fri Nov 06 04:57:06 UTC 2026

म्याग्दी, २० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ ।

गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा निर्माण उपकरणलगायत भौतिक संरचनामा क्षति पुर्‍याएपछि निर्माणकार्य रोकिएको हो । बाढीबाट आयोजनामा करिब रु १८ देखि रु २० करोड बराबरको क्षति भएको आयोजना प्रमुख अजितविक्रम कार्कीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)