मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशमा नयाँ सत्ता समीकरण : जसपा नेपालको नेतृत्वमा एमाले र नेकपा सरकारमा जाने

kendrabindu.com · Fri Nov 06 05:02:58 UTC 2026

जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित नयाँ सत्ता समीकरण बन्ने भएको छ । सरकारको नेतृत्व जसपा नेपालले गर्ने सम्भावना बढी रहेको नेताहरु बताउँछन् ।

तीन दलबीच नयाँ सरकार बनाउने सहमति भइसकेको नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले बताए । ‘तीन दल बीच सरकार बनाउने सहमति करिब करिब टुङ्गिएको छ । र, कुन दलले नेतृत्व गर्ने भन्नेबारे चाँडै निष्कर्ष लाग्ने छ,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)