मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी

reportersnepal.com · Fri Nov 06 05:01:32 UTC 2026

बैतडी, २० कात्तिक । बैतडीको सुर्नया गाउँपालिका–८ कठमडाका धाना साउदले जीवनका ७३ वर्ष नागरिकताविहीन भएर कटाइन् । उनलाई नागरिता बनाउनुपर्छ भन्ने पनि थाहा थिएन । नागरिकता नभएकै कारण उनी सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भइन् ।

बिहीबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले उनको घरपायक पर्ने ठाउँ (ढोल्यामोड)मा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेपछि उनको अनुहारमा खुसीको सीमा नै थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)