मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण

ratopati.com · Fri Nov 06 05:04:45 UTC 2026

कास्की । पोखरा महानगरपालिकाले तिहारलाई लक्ष्य गरी सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण गरेको छ ।

महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार सयपत्री फूलको बिक्रीवितरणका लागि पोखराका १७ स्थान तोकिएको छ । त्यस्तै, सयपत्री फूलको प्रतिकिलो रु ५०० र प्रतिमाला रु २०० मूल्य कायम गरिएको उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)