मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

मातापिताका नाममा कला-साहित्य पुरस्कार

nagariknews.nagariknetwork.com · Fri Nov 06 04:42:10 UTC 2026

बेलबारीका हेमप्रसाद तिवारी (हेमन्त) ले आफ्ना मातापिताका नाममा कला–साहित्य पुरस्कार घोषणा गरेका छन्।

बेलबारी नगरपालिका –२, लालभित्ती, मोरङ मूल ठेगाना भई पछिल्लो समय अमेरिकामा बसोबास गरिरहेका तिवारीले स्व. पिता गणनाथ तिवारी र माता विष्णुमाया तिवारीका नाममा ‘गणनाथ-विष्णुमाया साहित्य कला पुरस्कार’ को स्थापना गरेका हुन्। पिताको वार्षिकीका लागि नेपाल आएका तिवारीले फिर्ने क्रममा उक्त पुरस्कार घोषणा गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)