चाडपर्वलाई लक्षित गर्दै शाओमी नेपालद्वारा उपहार योजनाका दैनिक तथा साप्ताहिक विजेताहरू घोषित
nepalsamaya.com · Fri Nov 06 05:10:24 UTC 2026

काठमाडौं- शाओमी नेपालले आफ्नो चाडपर्व लक्षित 'शाओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे' योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरूको घोषणा गरेको छ। कम्पनीले सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्मका विभिन्न मितिका लागि 'रेडमी बड्स ६ प्ले' का दैनिक विजेता र 'रेडमी वाच ६ एक्टिभ' का साप्ताहिक विजेताहरू सार्वजनिक गरेको हो।
यस योजनाअनुसार हरेक दिन आठ जना भाग्यशाली विजेताले 'रेडमी बड्स ६ प्ले' र साता Kar को रूपमा १० जनाले 'रेडमी वाच ६ एक्टिभ' प्राप्त गर्नेछन्। साथै, बम्पर उपहारतर्फ चार जना भाग्यशाली विजेताले चार रात पाँच दिनको थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)