मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

reportersnepal.com · Fri Nov 06 05:12:12 UTC 2026

भोजपुर, २० कात्तिक। पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुटेका छन् ।

आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण परम्परागत पेसाप्रति आकर्षण घट्दै गएपछि उनले आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)