मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामुदायिक वनबाट ८ थान भरुवा बन्दुक बरामद

annapurnapost.com · Fri Nov 06 05:01:06 UTC 2026

काठमाडौं : सुर्खेतको बराहताल गाउँपालिका–७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनबाट बेवारिसे अवस्थामा ८ थान अवैध भरुवा बन्दुक बरामद भएको छ।

बिहीबार उक्त सामुदायिक वनमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा उक्त बन्दुकहरू फेला परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)