मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जुम्लामा ‘इएनटी’ स्वास्थ्य शिविर, एक हजार लाभान्वित

reportersnepal.com · Fri Nov 06 05:14:37 UTC 2026

जुम्ला, २० कात्तिक । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रिड्स नेपालको सहकार्यमा सञ्चालित नाक कान तथा घाँटी (इएनटी) स्वास्थ्य शिविरबाट एक हजार ३७ जना लाभान्वित भएका छन् ।

शिविरमा जाँच गरेकामध्ये ४३ जना बिरामीको शल्यक्रिया गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनम्र विष्टले जानकारी दिए । प्रतिष्ठानको शल्यचिकित्सा क्षमता अभिवृद्धि गर्नुका साथै आगामी दिनमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने प्रतिष्ठानका निर्देशक विष्टको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)