मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धनतेरसकाे दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा रु. ५ हजार ९०० ले घट्यो

arthadabali.com · Fri Nov 06 05:13:26 UTC 2026

काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा रु ५ हजार ९०० र चाँदी रु ११० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला छापावाल सुन रु २ लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ३ हजार ८१० मा कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ८८ हजार ९०० र असली चाँदी रु ३ हजार ९२० मा कारोबार भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)