मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युरोपभर २१ भन्दा बढी विमान र प्रमुख विमानस्थलमा बमको झूटो धम्की, उडानहरू डाइभर्ट गरियो

clickmandu.com · Fri Nov 06 05:16:02 UTC 2026

एजेन्सी । युरोपका विभिन्न देशका कम्तीमा २१ वटा यात्रुवाहक विमान तथा थुप्रै प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई लक्षित गरी बमको झूटो धम्की दिइएको छ ।

यो हप्ता युरोपेली उड्डयन क्षेत्रलाई प्रभावित पार्ने गरी भएको यो दोस्रो ठूलो घटना हो । बेलायत सरकारले यसलाई ‘दुर्भावनापूर्ण अफवाह’ को संज्ञा दिएको छ । धम्कीका कारण विभिन्न देशका आकाशमा लडाकु विमान परिचालन गर्नुपरेको थियो भने कतिपय विमानहरूलाई आपतकालीन रूपमा अन्यत्रै अवतरण गराइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)