सुनको मूल्य ५ हजार ९०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
khabarhub.com · Fri Nov 06 05:16:00 UTC 2026

काठमाडौँ – स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घट्दा चाँदी ११० रुपैयाँले सस्तिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)