परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री
khabarhub.com · Fri Nov 06 05:12:44 UTC 2026

बनेपा – तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् । पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त छन्।
परदेशमा १७ वर्ष बिताएर फर्किएका उनले पाँच रोपनीबाट सुरु गरेको फूलखेती अहिले १४ रोपनीमा विस्तार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)