नेपालमा पुरुषको अकाल मृत्युको प्रमुख कारण क्षयरोग, बाली बैठकमा सभापति शेरचनले उठाइन् नियन्त्रणका उपाय
himalpress.com · Fri Nov 06 05:24:32 UTC 2026

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा.ओजस्वी शेरचनले नेपालमा क्षयरोग (टीबी) नियन्त्रणका लागि आधुनिक प्रविधिको प्रयोग र पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने बताएकी छन्।
इन्डोनेसियाको बालीमा नोभेम्बर ३ देखि ५ सम्म आयोजित ग्लोबल टीबी ककस तथा ग्लोबल हेल्थ ककसको संयुक्त आयोजनामा भएको एसिया-प्रशान्त क्षेत्रीय स्वास्थ्य तथा वित्त समितिका सभापतिहरूको बैठकमा सहभागी हुँदै सभापति शेरचनले नेपालमा क्षयरोगको वास्तविक अवस्था सरकारी तथ्यांकमा देखिएभन्दा गम्भीर हुन सक्ने बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)