मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

म्याक्स टाइगरको क्यान खोल्दा कसैलाई बाइक, कसैलाई स्कुटर !

sutranews.com · Fri Nov 06 05:22:54 UTC 2026

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको दसैँ धमाका २०२६ अभियानअन्तर्गत मोटरसाइकल र स्कुटर जितेका विजेतालाई पुरस्कार हस्तान्तरण गर्न थालिएको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई तीन वटा मोटरसाइकल र एउटा स्कुटर हस्तान्तरण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)