प्रस्तावित न्यायाधीशकी श्रीमतीले सार्वजनिक जग्गा आफ्नो नाममा पारेको उजुरीकर्ता ढकालको दाबी
ratopati.com · Fri Nov 06 05:24:19 UTC 2026

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूमाथि उजुरीकर्ताहरूसँग छलफल भइरहेको छ । सिंहदरबारमा जारी छलफलमा जनक पाण्डेविरुद्ध परेका उजुरी र उजुरीकर्ताबारे छलफल भएको हो ।
छलफलका क्रममा उजुरीकर्ता सुवास ढकालले प्रस्तावित न्यायाधीश जनक पाण्डेकी श्रीमती मायापुरी पाण्डेले सार्वजनिक जग्गा आफ्ना नाममा ल्याएर हिनामिना गरेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)