अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
kendrabindu.com · Fri Nov 06 05:24:48 UTC 2026

काठमाडौं । अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकअर्काको साथमा उभिने प्रतिबद्धता चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइछिङले व्यक्त गरेका छन्।
बंगलादेशको राजधानी ढाकामा आयोजित उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले दुई देशबीच व्यापार, लगानी, विकास तथा राजनीतिक आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)