मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनचाँदीको मूल्य घट्यो

gorkhapatraonline.com · Fri Nov 06 05:26:44 UTC 2026

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला पाँच हजार ९०० रुपियाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला एक सय १० रुपियाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ८१० रुपियाँ कायम भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)