मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वकै सर्वोच्च रेलवे स्टेसन बनाउने भारतको तयारी, १.३१ लाख करोड भारुको महत्त्वाकांक्षी योजना

clickmandu.com · Fri Nov 06 05:29:24 UTC 2026

एजेन्सी । भारतले हिमालय क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा महत्त्वाकांक्षी र चुनौतीपूर्ण पूर्वाधार परियोजना अगाडि बढाउने तयारी गरेको छ ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार, भारत सरकारले हिमाचल प्रदेशको विलासपुरदेखि लद्दाखको लेह जोड्ने रेलवे लाइन निर्माणको योजना अघि सारेको छ । त्यसअन्तर्गत विश्वकै सबैभन्दा अग्लो स्थानमा रहने रेलवे स्टेसन निर्माण गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)