लाइभ फिड अराइभल क्षेत्रको ब्यागेज क्लेम एरियामा
gorkhapatraonline.com · Fri Nov 06 05:28:55 UTC 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप सहज, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको लाइभ फिड अब अराइभल क्षेत्रको ब्यागेज क्लेम एरियामा उपलब्ध गराइएको छ।
यस व्यवस्थाबाट यात्रुहरूले आफ्नो ब्यागेजको अवस्थाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्नुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको समेत अनुमान गर्न सक्नुहुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)