सङ्कटमा मादल बनाउने पेसा
barnanmedia.com · Fri Nov 06 05:28:23 UTC 2026

मादल बनाउने कालीगढको अभावमा यहाँको स्थानी बजारमा नयाँ मादल पाउननै मुस्किल परेको छ ।
कुनै समय तिहारमा मादल बनाउने कालीगढको काम भ्याइनभ्याइ हुन्थ्यो । नयाँ मादल किन्न र पुराना मादल मर्मत गर्न । आजकाल दक्ष कालीगढले मादल बनाउननै छोडेपछि बजारमा मादल पाउन मुस्किल पर्दै गएको हो
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)