मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कपिलवस्तु कारागारमा कैदीबन्दीको मृत्यु

gorkhapatraonline.com · Fri Nov 06 05:30:50 UTC 2026

कपिलवस्तु कारागारमा रहेका एक कैदीबन्दीको मृत्यु भएको छ । खाना खाएपछि अचानक बेहोस हुनुभएका ३४ वर्षीय कैदीबन्दी मोहम्मद तप्सिर जोलाहा भनिने मोहम्मद तफ्सिर अन्सारीको मृत्यु भएको हो ।

कारागार प्रशासक शेरबहादुर भण्डारीका अनुसार खाना खाइसकेपछि अन्सारी अचानक बेहोस हुनुएभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)