मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कामना सेवा विकास बैंकद्वारा धरान उपमहानगरपालिकामा डस्टबिन वितरण

clickmandu.com · Fri Nov 06 05:32:19 UTC 2026

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय धरान मार्फत धरान उपमहानगरपालिका – १२ को क्षेत्र भित्र सञ्चालित टेम्पु तथा सिटी सफारी चालकहरूलाई डस्टबिन वितरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले यातायात व्यवसायी संधका अध्यक्ष मिन कुमार श्रेष्ठ तथा धरान उपमहानगरपालिका १२ का कार्यबहाक मेयर आयन्द बिक्रम बेघाको उपिस्थतीमा टेम्पु तथा सिटी सफारी चालकहरूलार्ई २०० थान डस्टबिन वितरण गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)