‘बजार अनुगमनबाट मात्रै अवैध कारोबार रोक्न सकिन्न’
ratopati.com · Fri Nov 06 05:35:59 UTC 2026

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा लक्ष्यको ९० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गर्दै सकारात्मक उपलब्धि हासिल गरेको छ । विशेषगरी मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलनमा लक्ष्यभन्दा बढी प्रगति देखिए पनि सीमा क्षेत्रमा हुने तस्करी, स्रोत नखुलेका मालसामानको ओसारपसार, निलम्बित (सस्पेन्डेड) भ्याट नम्बरको दुरुपयोग तथा अन्तःशुल्क सङ्कलनमा देखिएका चुनौती अझै समाधान हुन सकेका छैनन् ।
सीमित जनशक्तिका बाबजुद राजस्व प्रशासनले कसरी काम गरिरहेको छ ? तस्करी र कर चुहावट नियन्त्रणका उपायहरू के–के हुन् ? यिनै समसामयिक विषयमा केन्द्रित रहेर आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशव कुमार उप्रेतीसँग गरिएको कुराकानीको सम्पादित अंश:
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)