विश्वको राजनीति भूराजनीतिक प्रतिस्पर्धा र क्षेत्रीय द्वन्द्वमा परेको छ : अध्यक्ष यादव
ratopati.com · Fri Nov 06 05:36:18 UTC 2026

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र भनेको आवधिक निर्वाचन मात्र नभई समान अधिकार, सार्थक प्रतिनिधित्व र जबाफदेही संस्थाहरूको उपस्थिति भएको बताएका छन् ।
दक्षिण कोरियाको सियोलमा जारी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । उनले समानता, समावेशिता र सामाजिक न्यायका लागि भएका सङ्घर्षबाट नेपालको राजनीतिक यात्राले पाठ सिकेको धारणा राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)