प्रस्तावित चारजना न्यायाधीशविरुद्ध १३ वटा उजुरी, आज छलफल गर्दै
canadanepal.com · Fri Nov 06 05:33:40 UTC 2026

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ सुरु गरेको छ । सर्वोच्च अदालतका लागि प्रस्तावित चारजना न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् ।
समितिको बिहीबार बसेको बैठकमा सर्वोच्चका न्यायाधीशका लागि प्रस्तावित रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेका उजुरी खोलिएको थियो । बैठकमा प्राप्त उजुरीहरू खोलेर समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)