मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री गुरुङकै निर्वाचन क्षेत्र चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २०० रुपैयाँ

sutranews.com · Fri Nov 06 05:36:04 UTC 2026

गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० रुपैयाँसम्म पर्छ ।सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण गृहमन्त्री सुधन गुरुङकाे निर्वाचन क्षेत्रसमेत रहेकाे चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)