यामाहाको चाडपर्व लक्षित अभियानमा सरस्वतीले जितिन् १० लाख ३ हजार रुपैयाँ
clickmandu.com · Fri Nov 06 05:36:33 UTC 2026

काठमाडौं । यामाहा नेपालको चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३ हजार रुपैयाँ नगद पुरस्कार जितेकी छन् ।
नोभेम्बर ५, २०२६ मा घोषणा गरिएको उक्त पुरस्कार उनले यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड स्कुटर खरिद गरेपछि प्राप्त गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)