सेवा प्रदायकबाट साढे १७ अर्ब उठाएको दूरसञ्चार प्राधिकरणको पूर्वाधारमा खर्च शून्य बराबर
clickmandu.com · Fri Nov 06 05:37:03 UTC 2026

काठमाडौं । सेवा प्रदायकहरुबाटै वार्षिक अर्बौं रुपैयाँ उठाइरहेको नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यही क्षेत्रको पूर्वाधार विकासमा गरेको खर्च भने निराशाजनक देखिएको छ ।
सरकारले सेवाप्रदायकहरुबाट शुल्क उठाउनमा मात्रै जोड दिएको र उनीहरुबाट संकलन गरेको पैसाको सदुपयोग भने नभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)