कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
reportersnepal.com · Fri Nov 06 05:36:18 UTC 2026

कपिलवस्तु २० कात्तिक । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्रमाणित हुने लालपुर्जा प्राप्त गरेका छन्।
कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवाको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं. १, ७ र ९ का जग्गाधनीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)