मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमतीका इन्जिनियरिङ सेवाका २२ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

ratopati.com · Fri Nov 06 05:45:17 UTC 2026

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश इन्जिनियरिङ सेवाअन्तर्गतका २२ जना उपसचिवको सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कात्तिक १७ गतेको निर्णयअनुसार २२ जना प्राविधिक उपसचिवको सरुवा तथा पदस्थापन गरिएको हो ।

प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय मातहतका जलस्रोत तथा सिँचाइ, खानेपानी तथा सरसफाइ र भूमिगत जलस्रोत विकास डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर तथा डिभिजनल इन्जिनियरलाई मातहतका कार्यालय प्रमुखमा सरुवा तथा पदस्थापन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)