मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल पूर्वाधार सम्मेलन हुँदै, तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजना पेश गर्ने तयारी

arthadabali.com · Fri Nov 06 05:45:59 UTC 2026

पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने मुख्य उद्देश्यसहित सार्वजनिक–निजी साझेदारीमा आयोजना हुँदै आएको नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)