प्रस्तावित न्यायाधीशविरुद्ध १३ उजुरी, उजुरीकर्तासँग छलफल जारी
annapurnapost.com · Fri Nov 06 05:39:51 UTC 2026

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समिति जारी छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक जारी छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल भइरहेको छ।
बैठकमा प्रस्तावित न्यायाधीश डा.रत्नबहादुर बागचन्द र चन्दरबहादुर सारु उपस्थित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)