मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुवातास खेलिरहेको अवस्थामा ५० जना पक्राउ

ratopati.com · Fri Nov 06 05:50:42 UTC 2026

काठमाडौँ । देशका पाँच जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ५० जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार धनकुटा, कैलाली, ओखलढुंगा, ललितपुर र रुपन्देहीबाट उनीहरू पक्राउ परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)