मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निवर्तमान आईजीपी कार्कीको रिट दर्ताबारे सर्वोच्चमा छलफल जारी

ekantipur.com · Fri Nov 06 05:50:05 UTC 2026

निवर्तमान आईजीपी कार्कीको रिट दर्ताबारे सर्वोच्चमा छलफल जारी

पाल प्रहरीको महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर मनोजकुमार केसीलाई नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेको रिट दर्ताबारे आज छलफल जारी छ । सर्वोच्च अदालत प्रशासनले बिहीबार पनि अध्ययनका लागि समय लागेको भन्दै रिट दर्ता गरेको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)