मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेमा गाउँपालिकाबाटै भूमि प्रशासनसम्बन्धी सेवा

gorkhapatraonline.com · Fri Nov 06 05:50:38 UTC 2026

बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा जग्गा पास, कित्ताकाट र नामसारीलगायत भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा आएका छन् ।

गाउँपालिकाले बिहीबारदेखि कार्यालयबाट सेवा प्रवाह सुरु गरेसँगै जिल्ला सदरमुकाम नेपालगन्जमा रहेको भूमि प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)