मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उजुरीकर्ता ढकाललाई संसदीय समितिका सदस्यहरूको प्रश्नै प्रश्न

ratopati.com · Fri Nov 06 05:52:07 UTC 2026

काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले नेपालको कानुन अनुसार श्रीमतीले पाकेटमारी गर्दा श्रीमान् जेल जानुपर्ने अवस्था नरहेको बताएका छन् ।

शुक्रबार सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश जनक पाण्डेविरुद्ध सुनुवाइ समितिमा उजुरी दिएका उजुरीकर्ता सुवास ढकालको उजुरी र उजुरीमाथि गरेको तर्कमाथि प्रतिप्रश्न गर्दै यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)