आजदेखि हलमा लाग्यो फिल्म 'पाँच पाण्डव'
setopati.com · Fri Nov 06 05:46:00 UTC 2026

फिल्म 'पाँच पाण्डव' आज (शुक्रबार) देखि प्रदर्शनमा आएको छ।
तिहारको छेको पारेर प्रदर्शनमा आएको फिल्मले सुरूआतमा सन्तोषजनक शो पाएको निर्माण पक्षले जनाएको छ। निर्देशक वसन्त निरौलाले बलिउडको ठूलो फिल्म प्रदर्शनमा आएकाले ‘पाँच पाण्डव’ले पाएको शो सन्तोषजनक रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)