छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
ratopati.com · Fri Nov 06 05:54:13 UTC 2026

काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकसहित ६ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सिरहा, बारा, धनुषा, नवलपरासी पूर्व, गोरखा र कास्कीमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)