सुनचाँदीको मूल्य घट्यो
reportersnepal.com · Fri Nov 06 05:55:05 UTC 2026

काठमाडौँ, २० कात्तिक ।स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने रु ११० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र चाँदीको मूल्य त्यति रु तीन हजार ८१० कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)