मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिजो १३ हजारले बढेको सुनको मूल्य आज एकैदिन ५९ सयले घट्यो

nepalpress.com · Fri Nov 06 05:52:09 UTC 2026

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने रु ११० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र चाँदीको मूल्य त्यति रु तीन हजार ८१० कायम भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)