एकैदिन ५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ
kathmandupati.com · Fri Nov 06 05:57:31 UTC 2026

काठमाण्डु – नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजारमा कायम भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)