मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगञ्ज महानगरको विज्ञापन बोर्ड जडान सम्बन्धी ठेक्कामा विवाद, केरमेट गरिएको बोलपत्रले उब्जायो आशंका

ratopati.com · Fri Nov 06 06:03:04 UTC 2026

बारा । वीरगञ्ज महानगरपालिकामा सोलार पोलमा विज्ञापन बोर्ड जडानसम्बन्धी ठेक्कामा बोलपत्र केरमेट भएको विषयले विवाद सिर्जना भएको छ ।

आन्तरिक आय ठेक्का अन्तर्गत भदौ २७ गते महानगरले बोलपत्र आह्वान गरेर सोलार पोलहरूमा विज्ञापन बोर्ड जडानका लागि सूचना सार्वजनिक गरेको थियो । जसमा १८ लाखदेखि ५४ लाखसम्मको ७ वटा ठेक्का कम्पनीले आवेदन दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)