मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले अब लाइभ फिडबाटै सामानको अवस्था हेर्न सक्ने

deshsanchar.com · Fri Nov 06 03:37:08 UTC 2026

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)