हुम्लामा बिहानै गयो ४.२ म्याग्निच्युडको भूकम्प
deshsanchar.com · Fri Nov 06 02:42:31 UTC 2026

काठमाडौँ – हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)