मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २ सय रुपैयाँ

deshsanchar.com · Fri Nov 06 05:09:42 UTC 2026

गोरखा – बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने खानेनुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० रुपैयाँसम्म पर्छ। सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)