अर्जुनधारा जलेश्वरधाममा ४४औँ वार्षिक अनुष्ठान आयोजना हुने, ५५ लाखको अनुमानित बजेट
deshsanchar.com · Fri Nov 06 03:21:25 UTC 2026

झापा – पूर्वको पशुपतिनाथका रूपमा परिचित तथा नेपाल सरकारको धार्मिक पर्यटकीय गन्तव्य सूचीमा सूचीकृत झापाको अर्जुनधारा जलेश्वरधाममा आगामी मंसिर १४ गतेदेखि २१ गतेसम्म ४४औँ वार्षिक अनुष्ठान आयोजना हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)