झन्डै एक महिनादेखि दैलेख प्रमुख जिल्ला अधिकारीविहीन
ratopati.com · Fri Nov 06 06:07:25 UTC 2026

दैलेख । दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारविहीन भएको झन्डै एक महिना पुगेको छ । दसैँ सकिएर तिहार नजिकिँदै गर्दासमेत जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा जनताका दैनिक काममा कठिनाइ भएको छ ।
जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम, कर्मचारीको तलब तथा राहत र क्षतिपूर्तिको रकम वितरणलगायतका काममा कठिनाइ भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)