मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रस्तावित न्यायाधीश सारुमाथि जबरजस्ती करणी मुद्दामा पीडकलाई सफाइ दिएको आरोप

ratopati.com · Fri Nov 06 06:12:10 UTC 2026

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित न्यायाधीश चन्द्रबहादुर सारुमाथि संसदीय सुनुवाइ समिति बैठकमा उजुरीकर्तासँग छलफल सुरु भएको छ । शुक्रबारको समिति बैठकमा सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश सारुका सन्दर्भमा उजुरीकर्ता विनोद सञ्जेलसँग छलफल सुरु भएको हो ।

त्यसक्रममा उजुरीकर्ता सञ्जेलले काभ्रे जिल्लामा जबरजस्ती करणी मुद्दामा उच्च अदालतका न्यायाधीश (तत्कालीन न्यायाधीश सारु)ले तथ्य र प्रमाण विपरीत सफाइ दिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)